काठमाडौँ २० माघ । ईलाममा पौडि खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
ईलाम नगरपालिका ८ माइबेनी हाइड्रो पावरको ड्याममा पौडी खेल्नेक्रममा डुबेर माइजोगमाई गाउँपालिका ५ सोयाङ बस्ने २० वर्षीय शेखर ढकाल र उनका भाई १८ वर्षीय प्रबिण ढकालको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया