काठमाडौँ १८ माघ । नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ ।
माघ २३ मा हुने आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताएका छन् ।
‘भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको बताइएको छ ।
प्रतिक्रिया