१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Breaking

प्रचण्ड : ओलीलाई आफ्नो स्थान देखादिईएकोमा धन्यवाद


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई फुच्चे बाउन्ने देखाइदिएकोमा आमसभामा सहभागीलाई धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभा विघटको विरुद्ध कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले धनगढीमा आएर फुर्ति गरेका ओलीलाई आफ्नो स्थान देखादिएकोमा धन्यवाद दिएका हुन् ।
अध्यक्ष दाहालले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अवस्था नदिएको बताएका छन् ।

ओलीले संसद् मर्‍यो भनेर घोषणा गरेपनि संसद् विघटन नभएको उनको जिकिर छ । एकजना व्यक्तिले चाहेको खण्डमा संसद् विघटन नहुने उनको भनाई छ ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००