काठमाडौँ १६ माघ । संसद पुनर्स्थापनाको माग राखेर कलाकारहरूले नाटक प्रदर्शन गरेका छन् । बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टेकुस्थित शहीद शुक्रराज वृक्षमा नाटक देखाएका हुन् ।
शिल्पी थियटरका कलाकारहरूले शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया