२३ माघ २०८१, बुधबार । February 6, 2025

समाचार

प्रधानमन्त्री : प्रचण्ड माधव समुहको १० सिट पनि आउदैन


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १४ माघ । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् ।

बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरेका छन् ।

प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै उनले जनताले उक्त समूहलाई कहिल्यै माफ नगर्ने बताएका हुन् ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००