काठमाडौँ ४ माघ । गीतकार ध्रुव प्रसाद अम्गाइको नयाँ गीत ‘माया तिरिरी’ सार्वजनिक गरिएको छ । राधा र कृष्णको प्रेमलाई कहानीमा समेट्दै यो गीत तयार पारिएको छ । गीतमा रचना रिमाल र प्रताप दासको स्वर, राज सागरको संगीत छ ।
भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलले अभिनय गरेका छन् ।
प्रतिक्रिया