१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

भुवनको मात्र लिए चलचित्र ‘पारस’को स्वामित्व


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

नायक भूवन केसीले निर्माता माधव वाग्लेसँग सहमतीमै चलचित्र ‘पारस’को स्वामित्व आफूले लिएको बताएका छन् । भूवनले भने–‘माधवजी र मविच कुराकानी हुदै जाँदा हामीले सहमतीमै अलग हुने निर्णय गरेका हौं ।
भूवनले चलचित्रको छायांकन फागुणबाट सुरु हुने बताएका छन् । चलचित्र बजारमा यो चलचित्रका कलाकारको बिषयमा पनि विभिन्न चर्चाहरु भैरहेका छन् । निर्माता भूवन केसीले अहिलेसम्म नायक अनमोल केसी र लेखक प्रदिप भारद्धाज बाहेक अरु कोही पनि फाइनल नभएको बताए ।उनले भने–‘बजारमा जे जस्ता हल्ला चलेपनि अहिलेसम्म अनमोल र प्रदिप भारद्धाज मात्र फाइनल छन् ।टिमको बारेमा केही दिनमै हामी जानकारी दिनेछौ ।’
चलचित्रमा अनमोल एक्सन अवतारमा देखिनेछन् ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००