२३ माघ २०८१, बुधबार । February 5, 2025

मनोरञ्जन

‘एक्लै एक्लै सूदुर यात्रामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं पुस, २६। पूर्वआइजीपी सिंघबहादुर श्रेष्ठको शब्द रहेको ‘एक्लै एक्लै सूदुर यात्रामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली गीत संगीतप्रति निकै मोह राख्ने सशस्त्र प्रहरीका श्रेष्ठ आफै पनि गितार बजाउन निपूर्ण छन् ।पूर्वआइजीपी श्रेष्ठले निकै पहिला रचना गरेको उक्त गीतमा गायिका अञ्जली राईले स्वर दिएकी छन् भने कल्याण थापाको संगीत रहेको छ ।शुक्रबार सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा कशिस दाहाल, बिवेक शाह र बर्षा आरएल राणालाई फिचरिङ गरिएको छ ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००