काठमाडौं २४ पुस ।छोटो चलचत्रि ‘सहारा’ रिलिज गरिएको छ । कोरोना महामारिको कथालाइ देखाइएको उक्त चलचित्र यूट्यूव मार्फत रिलिज भएको हो । कोरोना महामारीको कथामा निर्माण भएको यो छोटो चलचित्रले बेरोजगार, मानिसहरुको सम्बन्धमा पारेको असरलाई उठाएको देखाइएको छ । छोटो चलचित्रमा ध्रुव दत्त, श्रृजना निङ्गलेकु, पुरु राइको अभिनय देख्न सकिन्छ ।
चलचित्रको लेखन तथा निर्देशन पुरु राइले गरेका हुन् । कोरोना भाइरसका कारण बढेको बेरोजगारी, बेरोजगारीका कारण एक जोडीमा उत्पन्न भएको विभिन्न समस्यालाई यसले उठान गरेको जानकारि प्राप्त भएको छ ।
२४ पुस २०७७, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया