काठमाडौं १५ पुस । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गरेका छन् ।
नेपाल कार्यकर्ता हुन प्रचण्डसँग गएको प्रधानमन्त्रीको आरोप छ ।
ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, माधव जी, प्रचण्डको सामान्य कार्यकर्ता मात्र हुन् ।
१५ पुस २०७७, बुधबार ००:००
0
Shares
प्रतिक्रिया