१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

के.पी ओलीकै कारण कुलमान घिसिङ नियुक्ती भएनन ः बर्षमान पुन


१२ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १२ पुष । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सबै नागरिकले चाहँदा चाहँदै पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न नसकिएको आरोप लगाएका छन्।मन्त्री पदबाट राजीनामापछि पुनले एक अन्तरवार्तामा ऊर्जामन्त्री रहेका बेला आफूले मन्त्रिपरिषदमा कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लिएर जाँदा पनि प्रधानमन्त्री ओलीले इन्कार गरेको बताएका हुन्।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००