काठमाडौँ १२ पुष । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई गोदेको गोदै गरेको बताएका छन्।
प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेको उनले उल्लेख गरेका छन्।
‘ओलीले गोदेकोगोदै छन्। अब टाउकोमा खड्ग हान्नमात्रै बाँकी छ के बोलाउनु हुन्छ । उनले काठमाडौंमा आइतबार आयोजित जसपाको प्रदर्शनपछि भने।
ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्ड नेपाल मुक्त भएको भट्टराईको उल्लेख गरेका छन् ।
१२ पुस २०७७, आइतबार ००:००
0
Shares
प्रतिक्रिया