काठमाडौं १२ पुष । हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका साउथ सुपरस्टार रजनीकान्तको स्वास्थ्य अवस्था पहिलेको भन्दा केहि सुधार भएको अस्पतालले जानकारि दिएको छ । उनको ब्लड प्रेशर भने अहिले पनि बढी रहेको बताइएको छ । पहिलेको तुलनामा भने कन्ट्रोलमा रहेको जानकारि प्राप्त भएको भारतिय संचार माध्यमले उल्लेख गरेका छन् ।
शुक्रवार बिहा ब्लड प्रेशर बढेको र थकान महशुस गरेको भन्दै अस्पताल भर्ना भएका थिए ।
अस्पतालले शनिवार एक हेल्थ बुलेटिन जारी गर्दै यसको जानकारी दिएको हो ।
१२ पुस २०७७, आइतबार ००:००
0
Shares
प्रतिक्रिया