१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

प्रवक्ता रविकुमार रौनियारले पार्टी परित्याग


११ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिका प्रवक्ता रविकुमार रौनियारले पार्टी परित्याग गरेका छन् । उनी जनता समाजवादी पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।

शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै रौनियारले पार्टीबाट अलग भएको बताए । २०६६ सालदेखि राप्रपामा रहेर काम गर्दै आएपनि युवालाई पार्टीले उपयोग मात्रै गरेको उनको आरोप लागेको छ ।

प्रकाशित : ११ पुस २०७७, शनिबार ००:००