१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

छाँता बाटोमा थामि नसक्नु भिड


१० पुस २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं १० पुस। छाताँ बाटोको रुपमा पछिल्लो समय सामाजिक संजालमा भाइरल न्यूरोडमा भिड अत्याधिक अढिरहेको छ । कारोना भाइरसको बेवास्था गर्दै हजारौँ मान्छे टिकटक र फोटोमा रमाइरहेका छन् । छाताँ बाटोका कारण होटल व्यवसायलाइ राहात मिलेको स्थानिय बताउँछन् । सवारि व्यवस्थापनमा भने केहि समस्या रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
तस्वीर ः टिकाराम आचार्य

प्रकाशित : १० पुस २०७७, शुक्रबार ००:००