काठमाडौँ ७ पुष ।नख्खु खोला वारिपारि अत्याधिक धुलो धुँवा भएको भन्दै स्थानियले ज्ञापनपत्र बुझाएका छन् । धुलो धुँवा अत्याधिक बढेर स्थानियको जनजीवनमै असर गरेको भन्दै उनिहरुले सरोकार समिती गठन गरेर संघर्षका कार्यक्रम सहित करिब ३० व्यक्ती र संस्थालाइ पठाएको समितिका संयोजक बलराम पान्डे (बलु) ले जानकारि दिएका छन् । उनलाइ हामिले तपाइको आन्दोलन के का लागि भनेर प्रश्न गरेका छौँ ?
७ पुस २०७७, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया