१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

केपी ओलीलाई (नेकपा) अध्यक्षबाट हटाउने निर्णय


७ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं ७ पुस । नेकपा अध्यक्ष प्रचण्ड, माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेका छन् ।
आज दिउसो काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको जानकारि प्राप्त भएको छ ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार ००:००