१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर



जंगली च्याउ खाँदा
एक जनाको मृत्यु, एक गम्भीर


पाँचथर– फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

साउन ७ गते जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी ४८ बर्षीया सुनिता लिम्बूको उपचारको क्रममा मंगलबार बिराटनगरको नर्सिङहोम अस्पतालमा मृत्यु भएको हो । जंगलबाट ल्याएको च्याउ खाएपछि सुनिता र उनकी सासु सन्तमाया लिम्बू बिरामी परेका थिए ।

बिरामी सन्तमायाको भने झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको भने बुहारी सुनिताको भने मृ्त्यु भैसकको फाल्गुनन्द–५, का वडा अध्यक्ष अबिन्द्र चेम्जोङले बताए ।

प्रकाशित : १४ श्रावण २०७६, मंगलबार ००:००