
२७ जुलाई अर्थात बिश्व हेपटाईटिस दिवस । देश भर बिभिन्न कार्यक्रम गरेर मनाईएको छ । हेपटाईटिस भनेको कलेजोको रोग हो ।
सामान्य भाषामा हेपटाईटिस लाग्नु भनेको कलेजो बिग्रनु हो । कलेजो बिग्रनुका बिबिध कारणहरु हुन्छन् । डा। सुबास भट्टराईका अनुसार कलेजो बिग्रनुको मुख्य कारण रक्सी हो । अशुरक्षित यौन सम्पर्कले पनि हेपटार्यटिस रोग लाग्छ । जताभावी प्रयोग गरिएका सुई, रगतको माध्यमबाट पनि यो रोग लाग्न सक्छ । साधारण स्वस्थ अनुभव भएको मानिसलाई पनि हेपटार्यटिस रोग हुन सक्ने भएकाले यो रोगको बेलैमा जा“च गराउन डा भट्टराई सबैलाई आग्रह गर्छन् । हेपटाइईटिस रोगको बारेमा फलानो क्रिएसनले गरेको कुराकानी
प्रतिक्रिया