
सत्तासीन नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक स्थगित भएको छ । आयोग र विभागको टुंगो लगाउन मंगलबार दिउसोे केन्द्रीय कार्यालय धुम्बारीमा वस्ने भनिएको बैठक विभागको कुरामा सहमती हुन नसकेपछि स्थगित भएको हो । बैठकमा सहभागी नेताका अनुसार विभागको टुंगो लगाउन आवश्यक गृहकार्य नपुगेपछि वैठक साउन ९ गते पुनःवस्ने गरी तत्कालाई स्थगित गरिएको हो ।
प्रतिक्रिया