
गाई काटेको आरोपमा धादिङको सदरमुकाम नीलकण्ठ ससाहाबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गाइको ८० किलो मासुसहित तार लामा तामाङ, लेम्ता तामाङ र खार्पा तामाङलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयले उनीहरुमाथि अनुसन्धन गरिरहेको छ ।गाई काटेको ठहर भएमा बढीमा ३ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ।
प्रतिक्रिया