
काठमाडौं २८ असार। अविरल वर्षाका कारण सप्तकोसीमा आएको बाढीले खतरा तह पार गरेको छ ।
बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको जनाएको छ ।
सप्तकोसीमा पानीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ ।
प्रतिक्रिया