१७ फाल्गुन २०८१, शनिबार । March 1, 2025

तस्बिर

पहिरोले घर भत्कायो




ओखलढुंगाको खिजीफलाटेका धनबहादुर तामाङको पहिरोले भत्काएको घर । खिजीदेम्बा गाउँपालिका– ५ का तामाङको नयाँ घर शुक्रबार बिहानको अविरल वर्षासँगैको पहिरोले भत्काएको हो । जिल्लाभर पहिरोको जोखिम बढेको छ । तस्वीर ः पूर्णप्रसाद न्यौपाने  

  •    

प्रकाशित : २७ असार २०७६, शुक्रबार ००:००