
वर्षासंगै आएको हुरीवतासले कञ्चनपुरमा विद्यार्थी बोकेर गुडिरहेको बसमाथि रुख ढलेको छ । विद्यार्थी वोकेर जाँदै गर्दा रुख ढलेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ स्थित अनिरुद्र बोर्डिङ स्कूलको से क १०३१ नम्बरको बस च्यापेको हो । च्यापिएको बसमा तीन विद्यार्थी सामान्य घाइते भएका थिए ।
प्रतिक्रिया