काठमाण्डौ । काठकाण्डौमा भूकम्पको धक्का महासुस भएको छ ।
अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्प गएको हो। भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४।६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पका धक्काका कारण पानीको प्रवाह नगरी मानिसहरु केहिबेर घरबाहिर निस्किएका थिए । काठमाण्डौमा भूकम्पपछि झन ठूलो पानी परिरहेको छ ।
भूकम्पबाट क्षति भएनभएको विवरण आउन बाँकी छ ।
२०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर गएको महाभुकम्पको परकम्पहरु आइराखेका छन् ।
प्रतिक्रिया