काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् ।