काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको अनेरास्ववियुले भोलि काठमाडौंमा भेला गर्ने भएको छ।
दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा भेला गर्ने भएको हो।
भेला प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले मङ्गलबार बदर गरेपछि हुन लागेको हो।
भेलालाई उप्रधानमन्त्री ईश्वर पोखरेल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गर्ने छन्।
प्रतिक्रिया