२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

समाचार

मृत अवस्थामा एक महिलाको शव फेला


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २३ माघ । पोखराको एक कोठामा एक महिलाको शव फेला परेको छ । पोखरा महानगरपालिका-३३ उपल्लोपुडी बस्ने ४२ वर्षीया हरी माया पुन आफ्नै घरभित्र कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००