१८ माघ २०८१, शुक्रबार । January 31, 2025

अर्थ

सुनको भाउ आज स्थिर


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ ।  सुनको भाउ आज स्थिर छ ।

सुन हिजो जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।

तोलामा आज चाँदी ४० रुपैयाँमा बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ थियो ।  

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००