काठमाण्डौ । धनिराम शर्मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका छन्। शर्मालाई बैंकको सञ्चालक समितिले बिहिबार अध्यक्षमा चयन गरेको हो ।
शर्मालाई बिहीबार नै पद तथा गोपनीयताको सपथ खुवाइएको छ।
नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाइएको वाणिज्य बैंकले जनाएको छ ।
प्रतिक्रिया