१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

डोरमणीले दलका उपनेता र सचेतकलाई बर्खास्त गरे



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् ।
नेकपा विभाजनसंगै प्रदेशगत पहिलालो समस्या देखिएको बागमती प्रदेशक नम्बर प्रदेश
मुख्यमन्त्री राई विरुद्ध शालिकरामकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । दलको नेताको हैसियतले उपनेता र सचेतकलाई हटाइएको मुख्यमन्त्रीका प्रेस सल्ला हकार प्रकाश दाहालले बताएका छन् ।

प्रकाशित : १४ पुस २०७७, मंगलबार ००:००