काठमाण्डौ । भोली बुधबार सरकारले किरातीहरुको उधौली पर्व तथा ल्होसार, योमरी पुन्हि ज्यापु दिवश (धान्य पुर्णिमा) को अवसरमा सार्वजनिक विदा दिएको छ । यो सार्वजनिक विदा सम्बन्धित धर्म, जाति र भूगोलका लागि मात्र हो ।
नेपाल सरकार गृहमन्त्रालयले जारी गरेको २०७७ सालको सार्वजनिक विदाको सूचिमा बुधबार सम्बन्धित क्षेत्रमा सार्वजनिक विदा दिने उल्लेख गरिएको छ ।
१४ पुस २०७७, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया