काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। उनिहरुमा नयाँ प्रकारको भाइरस हो वा होइन भन्ने यकिन भने भइसकेको छैन ।
बेलायतबाट आएका मध्ये ५ जनामा कोरोना भाइरस देखिएको तर नयाँ प्रकारको होकी होइन पुष्टि नभइसेको अधिकारीहरुले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का संक्रमितहरु काठमाण्डौको होटेलमा क्वारेण्टिन बसिरहेका छन् ।
कोरोना महामारीका कारण विश्व आक्रन्त भएको बेला बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको हो । नयाँ प्रकारको कोरोना पहिलाको भन्दा धेरै गुणा संक्रामक रहेको छ । त्यहि कारण
बेलायतबाट नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो ।
प्रतिक्रिया