१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

आफताव आलमका भाई भारतमा पक्राउ



काठमाडौं । रौतहटको राजपुर बमकाण्डमा संलग्न नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् ।
भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लामा पक्राउ परेको हो । उनलाई नेपाल ल्याउदै गरेको प्रहरीले जनाएको छ ।
आलममाथी ०६४ मा भएको चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

अफताब आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार ००:००