२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

सुनको मूल्यमा गिरावट आउन थाल्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, २७ साउन । सुनको मूल्य आज पनि घटेको छ । हिजोको तुलनामा आज ८ सयले घटेर प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १ हजार १ सय रहेको छ ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार ००:००