२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

Month: September 2019

खोलाको जग्गा धितो राखेर ऋण

पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०७५ डा रुइतलाई

सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ

सिकल सेल रोगका कारण थारु समुदाय आक्रान्त ,बारबर्दियाले नगरपालिकाले थाल्यो सचेतना अभियान

थारु समुदायमा मात्र लाग्ने यो रोगका कारण कलिलो उमेरमै धेरैको मृत्यु हुने, रोगले घरका सबै

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

पाकिस्तानमा बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते

गिल्गिट, पाकिस्तान, ५ असोज । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा

स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै (लक्ष्यण र बच्ने उपायसहित)

तपार्इँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ?

चट्याङ लागेर एकको मृत्यु

पर्सा, ५ असोज  । र्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको

बाढी बस्तीमा पसेर

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा अविरल बर्षापछि कोटखोलाको बाढी बस्तीमा पसेर पु¥याएको क्षति । बाढीले बगाएर

बुढीगण्डकी प्रभावित भन्छन : मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा होस

गोरखा, ५ असोज । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान

जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन : पूर्वसभामुख नेम्वाङ

इलाम, ५ असोज । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताएका