
तीन देखि हराइरहेकी श्रीजंगा गाउँपालिका साविक सिनाम २ ताप्लेजुडका सन्तोष इवारमको २२ महिनाको छोरी आज फेला परेको छ । स्थानीय सरोकारवाला निकाय र प्रशासनले हराइरहेकी वच्चाको खोज तीव्र बनाउने क्रममा घरभन्दा माथि जंगलमा फेला परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । साउन १२ गते अपरान्ह अन्दाजी ३ बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवश्थाबाट बच्चा हराइएकी थिइन् ।
प्रतिक्रिया