उद्योग तथा बाणिज्य मन्त्री मातृकाप्रसाद यादवले दैलेखमा हाल सञ्चालित पेट्रोलियम अन्वेषणको अवश्थाबारे जानकारी लिने काम भएको छ ।
दैलेखमा चीनियाँ सहयोगमा पेट्रोलियम अन्वेषण गर्ने टोलीसंग आज अन्वेषणको अवस्थाबारे जानकारी आदानप्रदान भएको फेसबुक स्टासटमार्फत जानकारी दिएका हुन् ।
हलसम्म Geological Mapping सकिएको तथा अब गरिने ःMagneto Telluric र 2D Seismic Survey गरि profile line यक़ीन गर्नका निम्ति आवश्यक उपकरण आयातका निम्ति मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता गरिएको छ । Seismic Survey पश्चात् Drill गर्ने स्थलहरुको पहिचान हुनेछ । यि कार्यहरु Octoberबाट थालिने चिनियाँ टोलीले जानकारी दिएका छन् । पेट्रोलियम अन्वेषणको काम ३ वर्षभित्र पूरा हुने गरी सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।
१२ श्रावण २०७६, आइतबार ००:००
0
Shares
प्रतिक्रिया