
काठमाण्डौ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु गर्न सत्तारुढ र विपक्षी दल सहमत भएपछि बैठक शुरु भएको हो ।
प्रतिनिधिसभा बैठक शुरु भएपछि अहिले सांसदहरु बोलिरहेका छन् ।
राष्ट्रियसभा बैठक भने स्थगित भएको छ । राष्ट्रियसभाको बैठक १२ साउन १ बजे बस्ने भएको छ ।
बैठकको प्रत्यक्ष प्रसारण हेर्नुहोस ।
प्रतिक्रिया