तमोर नदीले बगाएर हिलिहाङ ५ सु्िम्लपुङ का दुई किशोर वेपता भएका छन् । सुभाङ निवासी रामप्रसाद सेवाको छोरा वर्ष २१ को सन्दिप सेवा र मानवहादुर सु्हाङ को छोरा वर्ष २० को जीवन सुहाङ छिमेकी गाउँ तेह्रथुमको आठराई गाउँपालिका जाने क्रममा तमोर नदीले बगाएर वेपता भएको सुभाङका समाजसेवी नविन सुहाङले जानकारी दिएका छन् ।
आठराई गाउँपालिका वडा नःं ६ स्थित बखिम दिदीको घर गएको बेला तमोर नदिले बगाएर वेपता भएका युवाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
६ श्रावण २०७६, सोमबार ००:००
0
Shares
प्रतिक्रिया