
भगत सर्वजित विश्वकर्मा मानव मर्यादा २०७५ बाट नेपाली दलित आन्दोलनका नेता,लेखक तथा साहित्यकार रणेन्द्र बराईलीलाई पुरस्कृत गरिएको छ । सस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज नेपाल पज्ञा प्रतिष्ठान कमलादीमा एक समर्पण समारोह आयोजना गरि पुरस्कृत गरिएको हो । त्यसै गरी महाकवि देवकोटा पुरस्कार र गोपालप्रसाद रिमाल पुरस्कार पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया