
ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन । बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन् । तस्बिरः पूर्णप्रसाद न्यौपाने
तस्बिर
२७ असार २०७६, शुक्रबार ००:००
ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन । बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन् । तस्बिरः पूर्णप्रसाद न्यौपाने
प्रकाशित : २७ असार २०७६, शुक्रबार ००:००
प्रतिक्रिया