
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले एक लाख ३६ हजारको लागतमा वडा नं ५ ठूलो पाखास्थित जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल मर्मत गरेपछि बलियो र चिटिक्क बनेको छ । यो पुलबाट ठूलोपाखा र शिख गाउँका स्थानीयहरु लाभान्वित भएका छन् । तस्वीरrss
तस्बिर
२६ असार २०७६, बिहिबार ००:००
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले एक लाख ३६ हजारको लागतमा वडा नं ५ ठूलो पाखास्थित जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल मर्मत गरेपछि बलियो र चिटिक्क बनेको छ । यो पुलबाट ठूलोपाखा र शिख गाउँका स्थानीयहरु लाभान्वित भएका छन् । तस्वीरrss
प्रकाशित : २६ असार २०७६, बिहिबार ००:००
प्रतिक्रिया