३० माघ २०८१, बुधबार । February 13, 2025

Month: August 2017

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जितपुर (कपिलवस्तु), ९ भदौ । कपिलवस्तुको कृष्णनगर–८ बहादुरगञ्जमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा साठीजनालाई राहत

राजविराज, ९ भदौ । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई

तेह्र दिनदेखि पालमुनि कष्टकर जीवन बिताउँदै बाढीपीडित

कञ्चनपुर (सप्तरी), ९ भदौ । राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी

खैरहनीमा राष्ट्र्यि कलाकारसँगै तीज

रत्ननगर (चितवन), ९ भदौ । उकालीमा जाँदा जाँदै दाहिने प¥यो बर मायाँ कता प¥यो घर

भाइरल संक्रमणका बिरामी बढे

दाङ, ९ भदौ । दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ

आपत्कालीन कार्य सञ्चालन केन्द्रले काम थाल्यो

नुवाकोट, ९ भदौ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ ।

जिप दुर्घटनामा बेपत्ता बुढाको शव फेला

जुम्ला, ९ भदौ । पातारासी गाउँपालिकाको डिल्लीचौर लोर्पा गाउँनजिक भएको जिप दुर्घटनाका बेपत्ता दत्त बुढाको

भाडाको दश प्रतिशत बाढीपीडितलाई

सोलुखुम्बु, ९ भदौ । सोलुखुम्बु–काठमाडौँ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने

कास्की र लमजुङको विकासमा साझेदारीको आवश्यकता ः मन्त्री थापा

पोखरा, ९ भदौ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको

डुबेर बालिकाको मृत्युु

महेन्द्रनगर (धनुषा), ८ भदौ । घर नजिकै रहेको पोखरीमा डुबेर धनुषामा आज एक बालिकाको मृत्यु