१६ फाल्गुन २०८१, शुक्रबार । March 1, 2025

मुख्य खबर

एलएल वी प्रथम वर्षको परीक्षाफल प्रकाशित



 

काठमाडौँ, १ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन संकायतर्फ २०७२ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल .edusanjal.com,www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा पनि हेर्न सकिनेछ । यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा SMS गरेर पनि थाहा पाउन सकिनेछ ।

प्रकाशित : १ श्रावण २०७४, आइतबार ००:००