२ मंसिर २०८१, आइतबार । November 17, 2024

मुख्य खबर

‘आर्थिक पत्रकारिता’बारे छलफल



काठमाडौँ, ३० असार । राष्ट्रिय समाचार समिति (रासस)मा ‘आर्थिक पत्रकारिता’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ ।

अमेरिकास्थित राससका समाचारदाता मधुकर अधिकारीले नेपालसहित विश्वको बैँक तथा वित्तीय, बजेट, उद्योग र बजारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा राससका पत्रकार र सम्पादकलगायतको सहभागिता रहेको थियो । सोही अवसरमा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राजनीति वा अन्य विषयभन्दा पनि अबको पत्रकारिता आर्थिक विकास पत्रकारितामा केन्द्रित हुनुपर्छ भन्नुभयो ।

प्रकाशित : ३० असार २०७४, शुक्रबार ००:००