बाजुरा, १४ असार । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । प्रकाशित : १४ असार २०७४, बुधबार ००:००
प्रतिक्रिया