४ चैत्र २०८१, मंगलबार । March 18, 2025

भूतपूर्व सैनिक सम्मेलनको तयारी पुरा

काठमाडौँ, २० माघ । जीवनको महत्वपूर्ण ऊर्जावान् समय, मुलुकको हित र विश्व शान्तिका लागि खर्चिएका भूतपूर्व सैनिकको धनगढीस्थित तेघारी ब्यारेकमा शुक्रबार हुने यसपटकको सम्मेलनको तयारी पुरा भएको छ । उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रका नौ जिल्लाका करिब दुई हजारको सङ्ख्यामा भूपू सेनाका एकल महिला र आश्रित परिवारले भाग लिने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले…