५ चैत्र २०८१, बुधबार । March 19, 2025

सबै जातजातिको भावनालाई समेट्न संविधान संशोधनको प्रस्ताव ल्याइएको होः सभापति देउवा

काठमाडौँ, २१ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले परिकल्पना गरेको आगामी वर्षको माघ भित्रैमा तीन तहको निर्वाचन गरेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न अहिले सबैको सहयोग अपरिहार्य रहेको बताउएका छन । नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको बाटोमा गइरहेको छ, सबै जातजातिको भावनालाई समेट्न संविधान संशोधनको प्रस्ताव…