जेनेभा (स्वीट्जरल्यान्ड), १५ चैत । इराकको इस्लामिक स्टेट (आईएस) समूहको पडक क्षेत्र मानिँदै आएको पश्चिमी मोसुलमा इराकी सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तिमा तीन सय इराकी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालय इराकस्थित राष्ट्रसङ्घको सहयोग मिसनले पुष्टि गरेको सूचनाअनुसार फेब्रुअरी १७ देखि मार्च २२ सम्मको अवधिमा सेनाद्वारा गरिएका हवाई…